End Gender Violence

ग्लोबल पब्लिक स्कूलले समुदाय प्रहरी साझेदारीसँग सहकार्य गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने र्‍याली अभियानको आयोजना गर्‍यो। विद्यार्थीहरूलाई सचेतना र समानताको महत्त्व बुझाउँदै, हिंसाविरुद्धको यो अभियानले सशक्त सन्देश प्रेषित गर्‍यो। हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसाविरुद्धको ऐक्यबद्धता ।