212th Bhanu Jayanti Poem Reciting Competition

महाकवि भानुभक्त आचार्यको स्मृतिमा, हाम्रो विद्यार्थीहरूले सिर्जनात्मकता र साहित्यिक अभिव्यक्तिलाई उजागर गर्दै कविता वाचनमा सहभागी भए। यस्तो प्रतिस्पर्धाले उनीहरूलाई आत्मविश्वास बढाउने, भाषा सीप सुधार गर्ने र साहित्यिक चेतना विकास गर्ने अवसर दिन्छ। साहित्यमा रमाउँदै, संस्कृतिको जगेर्ना गर्दै — यही हो Read More …